SHARE
कर्पोरेट समाचार · बिहीबार १८ भौ २०८३ ०६:३७ AM · 1 मिनेट पढाइ

बाढीपीडितका लागि ईयूको थप ८.९० करोड बराबरको मानवीय सहायता, कहाँ–कहाँ पुग्दैछ राहत ?

काठमाडौं। युरोपेली युनियन (ईयू) ले नेपालका बाढी प्रभावित समुदायका लागि थप ८ करोड ९० लाख रुपैयाँबराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ। यससँगै हालैको बाढी तथा विपद् व्यवस्थापनका लागि ईयूको कुल आपत्कालीन सहयोग ४४ करोड ५० लाख रुपैयाँभन्दा बढी पुगेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार