SHARE
कर्पोरेट समाचार · बिहीबार १८ भौ २०८३ ०७:०९ AM · 1 मिनेट पढाइ

बाढीमा बेपत्ता नागरिकको कुशको शव बनाएर पशुपति आर्यघाटमा अन्तिम संस्कार (तस्बिरहरु)

बाढीमा बेपत्ता भएका नागरिकको कुशको शव बनाएर पशुपति आर्यघाटमा धार्मिक विधिअनुसार दाहसंस्कार गरिएको छ । बाढीपछि बेपत्ता रहेका नागरिकको वास्तविक शव फेला नपरेपछि हिन्दू धार्मिक परम्पराअनुसार कुशबाट प्रतीकात्मक शव तयार गरी अन्तिम संस्कार गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार