रसुवा बाढीको कहर: १ हजार २५२ जनाको मृत्यु, ४ हजार २१६ अझै सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदी प्रणालिमा आएको विनाशकारी बाढी तथा त्यसपछिको प्राकृतिक विपद्मा परी हालसम्म १ हजार २५२ जनाको मृत्यु भएको छ। अझै ४ हजार २१६ जना सम्पर्कविहीन रहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार