SHARE
कर्पोरेट समाचार · बिहीबार १८ भौ २०८३ ०५:१७ AM · 1 मिनेट पढाइ

राष्ट्र बैंकले आज १८ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न आज १८ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै ९० दिन अवधिको निक्षेप संकलन उपकरणको बोलकबोल गर्न लागेको जनाएको हो। बोलकबोल बिहीबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत हुनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार