SHARE
कर्पोरेट समाचार · बिहीबार १८ भौ २०८३ ०४:४७ AM · 1 मिनेट पढाइ

चपली–देवीघाट सर्किट चार्ज भएपछि नुवाकोटमा विद्युत् आपूर्ति सुधार

काठमाडौं । चपली–देवीघाट दायाँ सर्किट चार्ज भएपछि नुवाकोट जिल्लाका थप क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएको छ । हाल जिल्लाको करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ भने आपूर्ति स्थिरता र भोल्टेजको गुणस्तरमा समेत सुधार भएको जनाइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार