SHARE
कर्पोरेट समाचार · बुधबार १७ भौ २०८३ १२:१९ PM · 1 मिनेट पढाइ

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा प्रधानमन्त्री राहत कोषमा ६२ लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६२ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। कम्पनीको भदौ १६ गते अपराह्न ४ बजे बसेको सञ्चालक समितिको बैठकले सामाजिक उत्तरदायित्वअन्तर्गत ५१ लाख रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार