SHARE
कर्पोरेट समाचार · बुधबार १७ भौ २०८३ १२:५४ PM · 1 मिनेट पढाइ

विपद्को घडीमा नेरूडे मिर्मिरेको सहकार्यः दैवी प्रकोप उद्धार कोषमा २८ लाख २० हजारभन्दा बढी सहयोग

काठमाडौं । भोटेकोशी लगायत विभिन्न क्षेत्रमा हालै आएको बाढी तथा प्राकृतिक विपद् बाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २८ लाख २० हजार २ सय ४९ रूपैंया सहयोग प्रदान गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार