SHARE
कर्पोरेट समाचार · बुधबार १७ भौ २०८३ ११:३० AM · 1 मिनेट पढाइ

‘कैलाश मानसरोवर गएका २५ सय तीर्थयात्री नेपाल फर्किए, बाँकीको उद्धार जारी छ ’

काठमाडौं । चीनको कैलाश मानसरोवर गएका अनुमानित ३ हजार मानिसमध्ये करिब २ हजार ५ सय जना नेपाल फर्किएका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बुधबार आयोजित पत्रकार सम्मेलनमा विपद्का कारण हिल्सा र तातोपानी नाकाबाट उनीहरूलाई नेपाल फर्काइएको जानकारी दिएका हुन्। फर्किनेमा अधिकांश तीर्थयात्री रहेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार