SHARE
कर्पोरेट समाचार · बुधबार १७ भौ २०८३ ११:४२ AM · 1 मिनेट पढाइ

नेको इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा ३५ लाख सहयोग

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । भोटेकोशी नदीमा आएको विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त रकम सहयोग गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार