बाढीपीडितका लागि चेम्बर स्वास्थ्य समितिद्वारा ५० लाख बराबरको औषधि र स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौं। नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको स्वास्थ्य तथा सामाजिक समितिले विपद् प्रभावित नागरिकको स्वास्थ्य उपचार तथा राहतका लागि औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार