SHARE
कर्पोरेट समाचार · बुधबार १७ भौ २०८३ १०:२१ AM · 1 मिनेट पढाइ

धरानमा एथरको १३औं अनुभव केन्द्र सञ्चालन, २५ भन्दा बढी बुकिङ

 काठमाडाैं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणसँगै एथर नेपालले आफ्नो उपस्थिति थप विस्तार गरेको छ। नेपालका लागि एथरको आधिकारिक वितरक वैद्याज इनर्जी प्रालिले धरान–१, छाता चोकमा एथरको १३औं अनुभव केन्द्र सञ्चालनमा ल्याएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार