SHARE
कर्पोरेट समाचार · बुधबार १७ भौ २०८३ १०:५१ AM · 1 मिनेट पढाइ

नेप्से परिसूचक १५.४४ अंकले बढ्दा हाइड्रोपावर सूचकमा सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोस्रो कारोबार दिन पनि बढेर बन्द भएको छ । बुधबार नेप्से परिसूचक १५.४४ अंकले बढेर २ हजार ५३८.११ विन्दुमा पुगेको हो । बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार