SHARE
कर्पोरेट समाचार · बुधबार १७ भौ २०८३ ०६:३६ AM · 1 मिनेट पढाइ

यती पेन्ट्सद्वारा भोटेकोशी बाढीपीडितका लागि ११ लाख ११ हजार सहयोग

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतका लागि यती पेन्ट्स नेपालले ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ। कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार