SHARE
कर्पोरेट समाचार · बुधबार १७ भौ २०८३ ०६:५४ AM · 1 मिनेट पढाइ

भोटेकोशीको भेलले विश्वलाई सोध्यो– जलवायु संकटको मूल्य नेपाल चुकाउँदैछ, जिम्मेवार को,न्याय कसले गर्छ?

जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा तीव्र बन्दै गइरहेका बेला नेपालले अब हिमालयमा देखिन थालेको परिवर्तनलाई केवल वातावरणीय समस्या नभई क्षेत्रीय मानव सुरक्षा, पानीको सुरक्षा र जलवायु न्यायको प्रश्नका रूपमा विश्व समुदायसमक्ष उठाउने तयारी गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार