SHARE
कर्पोरेट समाचार · बुधबार १७ भौ २०८३ ०७:०८ AM · 1 मिनेट पढाइ

साढे तीन महिनापछि संसद्मा बोल्दै बालेन, भोटेकोशीको क्षतिबारे दिनेछन् जवाफ

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज संसदबाट सम्बोधन गर्ने भएका छन्। दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले भोटेकोशी बाढीबाट भएको क्षति तथा सरकारको खोज, उद्धार र राहतका कामबारे संसद्लाई जानकारी गराउने तयारी छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार