SHARE
कर्पोरेट समाचार · बुधबार १७ भौ २०८३ ०५:४६ AM · 1 मिनेट पढाइ

बाढीपछि क्षतिग्रस्त नुवाकोटको ढुंगे बजार (तस्बिरहरु)

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटको त्रिशूली नदी किनारमा रहेको ढुंगे बजार क्षतिग्रस्त बनेको छ। बाढीका कारण बजार क्षेत्रमा मानवीय क्षतिसँगै भौतिक संरचनामा समेत ठुलो क्षति पुगेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार