SHARE
कर्पोरेट समाचार · बुधबार १७ भौ २०८३ ०५:४८ AM · 1 मिनेट पढाइ

धमाधम लाभांश घोषणा गर्दै बैंक तथा वित्तीय संस्था, कुनको कति ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अघिल्लो आर्थिक वर्ष २०८२-०८३ को मुनाफाबाट आफ्ना शेयर धनिहरुलाई धमाधम लाभांश वितरण गर्न थालेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले अघिल्लो मुनाफाबाट केहीले नगद लाभांश मात्र बाँडेका छन् भने कुनै संस्थाले नगद र वोनस दुवै बाँडेका छन् । वाणिज्य बैंकमध्ये हालसम्म तीनवटा बैंकलेहरुले लगानीकर्ताहरुलाई लाभांश वितरणगरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार