SHARE
कर्पोरेट समाचार · बुधबार १७ भौ २०८३ ०६:१५ AM · 1 मिनेट पढाइ

बाढी प्रभावितको राहत तथा पुनर्निर्माणमा पञ्चकन्या समूहको १ करोड ५५ लाख सहयोग

काठमाडौं । पञ्चकन्या समूहले बाढी प्रभावित नागरिकको राहत तथा पुनर्निर्माणका लागि १ करोड ५५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार