SHARE
कर्पोरेट समाचार · बुधबार १७ भौ २०८३ ०५:०० AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपीडितको उद्धार तथा पुनर्स्थापनाका लागि प्रभु बैंकले दियो २ करोड ११ लाख

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रभु बैंक लिमिटेडले २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार