SHARE
Samata Press · मङगलबार १६ भौ २०८३ १०:०५ PM · 1 मिनेट पढाइ

बाढीपीडितका लागि जनउत्थान सामुदायिक लघुवित्तको ४ लाख रुपैयाँ सहयोग

काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।