SHARE
कर्पोरेट समाचार · मङगलबार १६ भौ २०८३ १२:४३ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपीडितका लागि इप्पानको १३ करोड १ रुपैयाँ आर्थिक सहयोग, कसले कति दिए रकम ? (सूचीसहित)

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र यसका सदस्य जलविद्युत् कम्पनीहरूले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ करोड १ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार