SHARE
कर्पोरेट समाचार · मङगलबार १६ भौ २०८३ १२:११ PM · 1 मिनेट पढाइ

धादिङ र नुवाकोटका थप ३ साइट सुचारु, ११३ पुग्यो सञ्चालन संख्या

काठमाडौं। नेपाल टेलिकमले बाढीबाट प्रभावित थप तीनवटा साइट सुचारु गरेको छ । मंगलबार धादिङको कल्लेरी तथा नुवाकोटका भद्रटार थप्रेक र पुसनटार साइट सञ्चालनमा ल्याइएको नेपाल टेलिकमले जनाएको छ । कल्लेरी साइट सुचारु भएसँगै आदमघाट, पिपलटार, सुनौलाबजार, घुमाउने डाँडा, कल्लेरी र बेल्टारलगायत क्षेत्रका सेवाग्राहीले नेटवर्क सेवा पाउने भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार