SHARE
कर्पोरेट समाचार · मङगलबार १६ भौ २०८३ ११:०५ AM · 1 मिनेट पढाइ

बाढीमा ज्यान गुमाएकाको डीएनए नमुना सुरक्षित, पहिचानपछि शव उत्खनन गर्न सकिने

काठमाडौं । बाढीमा परी मृत्यु भएका तर पहिचान हुन नसकेका शव अस्थायी रूपमा गाडेर व्यवस्थापन गरिएको छ । शव गाड्नुअघि प्रत्येक मृतकको डीएनए नमुना संकलन गरी सुरक्षित राखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार