SHARE
कर्पोरेट समाचार · मङगलबार १६ भौ २०८३ ०९:३६ AM · 1 मिनेट पढाइ

खाना खुवाउन ‘फुड स्टेशन’ बनाउँदै एमाले, राहत टोली नुवाकोटमा

काठमाडौं । भोटेकोशीको विपत्तिमा परेका नागरिकको जीवनरक्षा, तत्काल राहत सामग्री सङ्कलन तथा वितरण, आर्थिक एवं मानवीय सहयोग परिचालन र पुनस्र्थापनाका लागि नेकपा (एमाले)द्वारा गठित ‘बाढीपीडित उद्धार, राहत तथा पुनस्र्थापना सहयोग समिति’ आजदेखि परिचालित भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार