SHARE
कर्पोरेट समाचार · मङगलबार १६ भौ २०८३ ०९:५५ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी अपडेटः १ हजार तीन जनाको शव फेला, ११ हजार ८८४ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म एक हजार ३ जनाको मानवीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार