SHARE
कर्पोरेट समाचार · मङगलबार १६ भौ २०८३ ०७:३३ AM · 1 मिनेट पढाइ

जलविद्युत् आयोजनाका टनेलमा उद्धार तीव्र, २३ जनाको हवाई उद्धार

काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्वका बाढी प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ । नेपाली सेनाले आज (मंगलबार) बिहान ११ बजेसम्म हवाई साधनमार्फत २३ जनाको उद्धार गरेको गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार