स्वरोजगार लघुवित्तले विन नेपाल लघुवित्तलाई प्राप्ति गर्दै
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने भएको छ। प्राप्तिपछि दुवै संस्थाको एकीकृत वित्तीय कारोबार ‘स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड’ नामबाट सञ्चालन हुने भएको छ।