SHARE
कर्पोरेट समाचार · मङगलबार १६ भौ २०८३ ०५:३३ AM · 1 मिनेट पढाइ

सिटिजन लाइफद्वारा दैवी प्रकोप उद्धार कोषमा एक करोड ५१ लाख सहयोग

काठमाडौं। रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको आकस्मिक बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार