SHARE
कर्पोरेट समाचार · मङगलबार १६ भौ २०८३ ०५:४६ AM · 1 मिनेट पढाइ

बाढीले मेटायो आधा दर्जन बढी आयोजनाको अस्तित्व : हाइड्रोका ८९४ जना सम्पर्कविहीन, टनेलभित्र ढुंगा–लेदो भरिँदा उद्धारमा झन् सकस

काठमाडौं । भोटेकोशी बाढीपछि नुवाकोट र रसुवामा सञ्चालनमा रहेका एवं निर्माणाधीन ११ वटा जलविद्युत् आयोजना क्षतिग्रस्त बनेका छन्। ती आयोजनामा हराइरहेका कामदार तथा कर्मचारीको संख्या आइतबार साँझसम्म ८९४ जना पुगेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार