SHARE
कर्पोरेट समाचार · मङगलबार १६ भौ २०८३ ०५:४७ AM · 1 मिनेट पढाइ

बाढीमा ज्यान गुमाएका भारतीय नागरिकको शव पहिचान गर्न हेल्पलाइन सार्वजनिक

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले अगस्ट २६ मा आएको बाढीमा परी ज्यान गुमाएका भारतीय नागरिकको शव पहिचानका लागि अपनाउनुपर्ने प्रक्रिया सार्वजनिक गरेको छ। दूतावासले मृतकका आफन्तलाई तस्बिर वा डीएनए प्रोफाइल उपलब्ध गराएर शव पहिचान प्रक्रियामा सहजीकरण गर्न आग्रह गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार