SHARE
कर्पोरेट समाचार · मङगलबार १६ भौ २०८३ ०५:५१ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी अपडेट : ९८७ जनाको शव फेला, ११ हजार ८१४ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म ९८७ जनाको मानवीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार