SHARE
कर्पोरेट समाचार · मङगलबार १६ भौ २०८३ ०४:३७ AM · 1 मिनेट पढाइ

बाढीपछि चीनबाट आउने सामानको वैकल्पिक मार्ग बन्यो कोरला, १०८ कन्टेनर पुगे

मुस्ताङ । रसुवागढी–केरुङ र तातोपानी नाका बाढीका कारण प्रभावित भएपछि चीनबाट नेपाल भित्रिने मालसामानको वैकल्पिक मार्गका रूपमा मुस्ताङको कोरला नाका प्रयोग हुन थालेको छ । रसुवामा गएको बाढीपछि मात्रै १०८ वटा मालवाहक कन्टेनर कोरला नाकातर्फ गएको सशस्त्र प्रहरी मुस्ताङका सूचना अधिकारी विष्णु पौडेलले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार