रसुवा बाढी पीडित लागि एमएडब्लू ग्रुपको एक करोड ११ लाख सहयोग
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको एको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख सहयोग गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार