देशभर मनसुनी वायुको प्रभाव : आज यी ५ प्रदेशमा भारी वर्षा हुने
काठमाण्डु- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतिर रहेको छ। आज देशभर साधारणतया बादल लाग्ने र देशको हिमाली र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी