SHARE
काठमाण्डुपाटी · मङगलबार १६ भौ २०८३ ०१:४० AM · 1 मिनेट पढाइ

बेत्रावतीकाे एउटै घरमा भेटिए २० भन्दा बढी शव

काठमाण्डु– नुवाकोटको बेत्रावतीमा भोटेकोसीको बाढीले पुरिएको एउटा घरबाट २० भन्दा बढीको शव फेला परेको छ। साेमबार खोज तथा उद्धारका क्रममा सुरक्षाकर्मीले घरको एउटै कोठाबाट २१ वटा र घरबाहिरबाट थप २ वटा शव निकालेका हुन्। तीनतले घरको माथिल्लो भागमा ती शव फेला परेको उद्धारमा खटिएका एक प्रहरी अधिकारीले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी