SHARE
काठमाण्डुपाटी · मङगलबार १६ भौ २०८३ ०१:५७ AM · 1 मिनेट पढाइ

भारतको कुशीनगरमा १३ नेपालीको शव फेला

काठमाण्डु- नेपालमा आएको विनाशकारी बाढीपछि नारायणी–गण्डक नदी हुँदै भारतको उत्तर प्रदेशतर्फ शव बगेर जाने क्रम जारी छ। भारतीय अधिकारीका अनुसार उत्तर प्रदेशको कुशीनगरमा हालसम्म १३ वटा शव फेला परेका छन्। फेला परेका शवमध्ये ६ जना पुरुष र ७ जना महिला रहेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी