SHARE
काठमाण्डुपाटी · सोमबार १५ भौ २०८३ ०४:०५ PM · 1 मिनेट पढाइ

इराक पठाइदिने भन्दै १० लाख रुपैयाँ ठगी गरेको आरोपमा तामाङ पक्राउ

काठमाण्डु – वैदेशिक रोजगारीका लागि इराक पठाइदिने भन्दै बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले १ महिलालाई पक्राउ गरेको छ । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थायी घर भई हाल काठमाण्डुको बुढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा बस्दै आएकी ५५ वर्षीया सन्चमाया तामाङलाई पक्राउ गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी