प्रधानमन्त्री बालेनको ब्रिफिङ : ९३९ शव फेला, ११ हजार ३७९ जनाको उद्धार
काठमाण्डु – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको छैटौँ दिनसम्म सरकारले खोज, उद्धार, उपचार, राहत तथा पुन:स्थापनाका कामलाई तीव्रता दिएको छ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सामाजिक सञ्जाल फेसबूकमार्फत बाढीबाट हालसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको र ९३९ जनाको शव फेला परेको जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी