कालीकोट अस्पतालमा कुहिनोको सफल शल्यक्रिया
सुर्खेत । कालिकोट जिल्ला अस्पतालमा हातको कुहिनाको सफल शल्यक्रिया गरिएको छ । तिलागुफा नगरपालिका-६ का ३ वर्षीया बालिकाको कुहिनोको हड्डी भाँचिएको अवस्थामा सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Samata Press