SHARE
कर्पोरेट समाचार · सोमबार १५ भौ २०८३ १२:१८ PM · 1 मिनेट पढाइ

बाढीले खोस्यो घर, विद्यालय र परिवार, १७ हजार बालबालिकाको भविष्य संकटमा

काठमाडौं । भदौ १० गते रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै सयौं बालबालिकाको जीवन प्रभावित बनाएको छ । प्रारम्भिक अनुमानअनुसार बाढीबाट करिब १७ हजार बालबालिका प्रभावित भएका छन । हालसम्म बाढी तथा त्यसपछिका घटनामा अनुमानित ९ सयबढीको मृत्यु भइसकेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार