SHARE
कर्पोरेट समाचार · सोमबार १५ भौ २०८३ १२:५३ PM · 1 मिनेट पढाइ

बाढीपीडितको राहतका लागि केआईईसीले १५.५५ लाख सहयोग

काठमाडौं। बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि केआईईसीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ। देशभरका मुख्य कार्यालय तथा शाखाहरूको संयुक्त पहलमा रकम संकलन गरी कोषमा जम्मा गरिएको केआईईसीले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार