SHARE
कर्पोरेट समाचार · सोमबार १५ भौ २०८३ १२:५८ PM · 1 मिनेट पढाइ

बाढीपीडितका लागि नेपाल इन्स्योरेन्सले दियो ५० लाख

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले राहतका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको जनाएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार