भोटेकोशी बाढीको कहरः १०० बस, ७० माइक्रो र ३०० कन्टेनरको अवस्था अज्ञात
काठमाडौं। गत मंगलबार बिहान भोटेकोशी नदीमा आएको बाढीमा रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाका विभिन्न स्थानमा ठूलो संख्यामा सार्वजनिक तथा मालवाहक सवारीसाधन सम्पर्कविहीन भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार