SHARE
कर्पोरेट समाचार · सोमबार १५ भौ २०८३ ११:१२ AM · 1 मिनेट पढाइ

सरकारी कोषमा होइन, पीडितकै हातमा राहत पुर्‍याउने ओलीको जोड

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद्का बेला सरकारी कोषमा रकम जम्मा गरेर मात्र नहुने भन्दै राहत वास्तविक पीडितको हातमै छिटो र प्रभावकारी रूपमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार