SHARE
कर्पोरेट समाचार · सोमबार १५ भौ २०८३ ०९:४२ AM · 1 मिनेट पढाइ

शेयरमा रातो बाढी, तीन अर्ब ६४ करोडको कारोबार

काठमाडौं ।शेयर बजारमा भारी गिरावट आएको छ ।रसुवाको भोटेकोशीमा आएको बाढीले जलविद्युत आयोजना कम्पनीमा ठुलो क्षति पु¥याएको छ । जसको प्रभावले जलविद्युत कम्पनीको शेयरमा पहिरो गएको हो । जल विद्युत उपसमूहको २.९४ प्रतिशतले घटेको छ भने र्निजीवन बीमा उपसमूहको ५.०३ प्रतिशतले घटेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार