SHARE
कर्पोरेट समाचार · सोमबार १५ भौ २०८३ ०७:४१ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीः सुरुङभित्र हराइरहेकाको खोजी किन सुस्त ?

हिलो, पानी र लेदोले थुनिएका सुरुङ, जोखिमपूर्ण संरचना र सीमित पहुँचबीच उद्धार कठिन बन्दै काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बाहिरी संसार तहसनहस बनाएसँगै त्यस क्षेत्रमा रहेका जलविद्युत् आयोजनाका सुरुङहरू अहिले बेपत्ताको खोजीका लागि सबैभन्दा कठिन र जोखिमपूर्ण क्षेत्र बनेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार