SHARE
कर्पोरेट समाचार · सोमबार १५ भौ २०८३ ०५:२४ AM · 1 मिनेट पढाइ

तीन वर्षमा चन्दा बाकसमा जम्मा भएको ७ लाख १८ हजार बाढीपीडितलाई

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६, घण्टाघर लाइनस्थित खड्का होटेल असहाय तथा विपन्न नागरिकका लागि संकलन गरेको ७ लाख १८ हजार ६१८ रुपैयाँ बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार