बाढी प्रभावितको उद्धारदेखि पुनःस्थापनासम्म सरकार युद्धस्तरमा खटिएको छ : प्रधानमन्त्री शाह
काठमाडौं ।प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि सरकारका सम्पूर्ण संयन्त्र युद्धस्तरमा परिचालन गरिएको बताएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार