SHARE
कर्पोरेट समाचार · आइबार​ १४ भौ २०८३ १२:५० PM · 1 मिनेट पढाइ

बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा अवधि दिने

काठमाडौं ।हालै आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सहजीकरण गर्ने उद्देश्यले सुबिसुले सेवा अवधि थप गरेको छ। सुबिसुका अनुसार भदौ १० गते आएको बाढीपछि विशेषगरी भोटेकोशी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा सेवा प्रभावित भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार