SHARE
कर्पोरेट समाचार · आइबार​ १४ भौ २०८३ ११:४७ AM · 1 मिनेट पढाइ

नाडा अटो शोको अन्तिम दिनस् साँझ ४ देखि ७ बजेसम्मको टिकट बिक्री बाढीपीडितलाई सहयोग गरिने

काठमाडौं । सामाजिक उत्तरदायित्व र विपद्‌मा परेका नागरिकहरूप्रति ऐक्यबद्धता जनाउँदै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नाडा अटो शोको अन्तिम दिन (आज) साँझ ४ बजेदेखि ७ बजेसम्म बिक्री हुने सम्पूर्ण टिकटको रकम बाढी तथा पहिरोपीडितलाई सहयोग गर्ने घोषणा गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार